Online Bible

- Reklamy -




मर्कूस 9:34 - पवित्र बाइबल

34 तर चेलाहरूले जवाफ दिएनन् किनभने तिनीहरूले बाटोमा कुरा गर्दै आउँदा उनीहरूको माझमा सबभन्दा महान् को होला भन्ने कुराको चर्चा भएको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

34 तर तिनीहरू चूप रहे, किनकि बाटोमा तिनीहरूले “हामीमा सबैभन्‍दा महान्‌ को हो?” भनी आपसमा बहस गरेका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

34 तर तिनीहरूले केही भनेनन् किनभने तिनीहरूले “हामीहरूमध्‍ये को ठूलो हो” भनेर बहस गर्दै आएका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 तर तिनीहरू चुप रहे; किनकि बाटोमा तिनीहरूले सबैभन्दा ठूलो को हो भनी विवाद गरेका थिए।

Viz kapitola kopírovat




मर्कूस 9:34

Následuj nás:

Reklamy


Reklamy