Online Bible

- Reklamy -




मर्कूस 9:31 - पवित्र बाइबल

31 येशूले उनको चेलाहरूलाई मात्र सिकाउन चाहनुहुन्थ्यो। उहाँले तिनीहरूलाई भन्नुभयो, “मानिसको पुत्रलाई मार्न मानिसहरूका हातमा सुम्पिदिनेछन्। तीन दिनपछि म मृत्युबाट बौरी उठ्नेछु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

31 किनकि उहाँले आफ्‍ना चेलाहरूलाई शिक्षा दिँदैहुनुहुन्‍थ्‍यो। उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मानिसको पुत्र मानिसहरूका हातमा सुम्‍पिदिइनेछ, र तिनीहरूले उसलाई मार्नेछन्, र ऊ मारिएको तीन दिनपछि फेरि जीवित भई उठ्‌नेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

31 किनभने उहाँले आफ्‍ना चेलाहरूलाई मात्र सिकाउन चाहनुहुन्‍थ्‍यो। उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मानव पुत्रलाई पक्रेर मानिसहरूकै हातमा सुम्‍पिदिइनेछ। तिनीहरूले उसलाई मार्नेछन्, तर मारिएको तीन दिनपछि ऊ फेरि बिउँतनेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 किनकि उहाँले आफ्ना चेलाहरूलाई शिक्षा दिँदैहुनुहुन्थ्यो। उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मानिसको पुत्रलाई पक्रेर मानिसहरूका हातमा सुम्पिइनेछ। तिनीहरूले उसलाई मार्नेछन्; र तीन दिनपछि ऊ फेरि जीवित भई उठ्नेछ।”

Viz kapitola kopírovat




मर्कूस 9:31

Následuj nás:

Reklamy


Reklamy