मर्कूस 9:3 - पवित्र बाइबल3 येशूको लुगाफाटा उज्यालो अनि चम्किलो भयो। लुगाफाटा यतिसम्म उज्यालो र सेतो भए, कि पृथ्वीको कुनैपनि सेतो पार्नेले त्यति सेतो पार्न सक्तैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 अनि उहाँका वस्त्र उज्ज्वल र अति सेता भए, यस्तो कि पृथ्वीमा कसैले पनि धोएर त्यतिको सेतो पार्न सक्दैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 उहाँको लुगा यति चम्किलो सेतो भयो कि सफासँग धोए पनि संसारमा कसैले पनि त्यस्तो सेतो पार्न सक्नेथिएन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 उहाँको वस्त्र चहकिलो सेतो भयो; अर्थात् संसारमा कसैले धोएर सेतो बनाउनै नसक्ने गरी सेतो भयो। Viz kapitola |