Online Bible

- Reklamy -




मर्कूस 9:26 - पवित्र बाइबल

26 त्यो दुष्टात्मा करायो। ठिटोलाई तल भूईंमा पछार्यो। अनि त्यो उसको शरीरबाट बाहिर निस्कियो। ठिटोलाई मरेको जस्तै देखियो। मानिसहरूले भने, “त्यो त मर्यो।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 अनि चिच्‍च्‍याएर त्‍यस केटालाई साह्रै लछारपछार पारी त्‍यो आत्‍मा निस्‍क्‍यो, र त्‍यो केटो मुर्दासरि भयो, यहाँसम्‍म कि धेरैले त त्‍यो मरेछ भनी ठाने।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 तब त्‍यो भूत चिच्‍च्‍याउँदै र केटालाई मुर्च्‍छा पार्दै निस्‍केर गयो। केटा भने मरेको जस्‍तै भयो र सबैले “लौ केटो त मर्‍यो” भन्‍न थाले।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 तब त्यो आत्मा चिच्याएर त्यसलाई जोडसित पछारेर बाहिर निस्क्यो। त्यो केटो मरेजस्तै भयो। यतिसम्म कि धेरै जनाले “त्यो त मरेछ” भन्ठाने।

Viz kapitola kopírovat




मर्कूस 9:26

Následuj nás:

Reklamy


Reklamy