Online Bible

- Reklamy -




मर्कूस 9:25 - पवित्र बाइबल

25 येशूले देख्नु भयो कि धेरै मानिसहरू त्यहाँ के भइरहेको होला भनेर हेर्नलाई आइरहेका थिए। तब उहाँले दुष्टात्मालाई हकार्दै भन्नुभयो, “तँ दुष्टात्माले यो केटोलाई बहिरो अनि लाटो तुल्याएको छस्। म तँलाई आज्ञा गर्दछु, कि त्यो ठिटोबाट बाहिर निक्लिहाल अनि अब कहिले पनि भित्र नपस्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 तब भीड एकसाथ दगुरी आएको देखेर उहाँले त्‍यस अशुद्ध आत्‍मालाई यसो भनेर हप्‍काउनुभयो, “ए गूँगो र बहिरो आत्‍मा, म तँलाई हुकुम गर्दछु, त्‍यसबाट निस्‍केर आइज, र फेरि कहिल्‍यै त्‍यसभित्र नपस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 मानिसहरू आफूतिर ओइरिन लागेको देखेर येशूले भूतलाई हकार्दै भन्‍नुभयो, “ए लाटो र बहिरो पार्ने भूत, यो केटाबाट निस्‍केर आइज र फेरि त्‍यसभित्र नपस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 जब येशूले त्यस ठाउँमा एउटा भीड दौडेर आइरहेका देख्नुभयो, तब उहाँले त्यस अशुद्ध आत्मालाई यसो भनेर हकार्नुभयो, “तँ बहिरो र लाटो आत्मा, तँलाई म आज्ञा दिन्छु, त्यसबाट बाहिर आइज र त्यसमा फेरि कहिल्यै नपस्।”

Viz kapitola kopírovat




मर्कूस 9:25

Následuj nás:

Reklamy


Reklamy