मर्कूस 9:21 - पवित्र बाइबल21 येशूले त्यस ठिटोको बाबुलाई सोध्नु भयो, “कहिले देखि यो ठिटो पिडित छ?” बाबूले जवाफ दिए, “बाल्याकाल देखि नै। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 उहाँले त्यसका बाबुलाई सोध्नुभयो, “कहिलेदेखि यसलाई यस्तो भएको हो?” तिनले भने, “बाल्यकालदेखि नै। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 अनि येशूले बुबाचाहिँलाई सोध्नुभयो, “यसलाई यस्तो भएको कति भयो?” ‘बालककालदेखि नै यस्तो भएको हो’ भनेर बुबाले जवाफ दिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 येशूले केटाको बुबालाई सोध्नुभयो, “यसलाई कहिलेदेखि यस्तो भइरहेको छ?” तिनले जवाफ दिए, “सानैदेखि। Viz kapitola |