Online Bible

- Reklamy -




मर्कूस 9:19 - पवित्र बाइबल

19 येशूले उत्तर दिनुभयो, “तिमीहरूले विश्वास नै गर्दैनौ। तब कतिबेर म तिमीहरूसँग बस्नसक्छु? त्यो ठिटोलाई मकहाँ ल्याओ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 तब उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “ए अविश्‍वासी पुस्‍ता, म कहिलेसम्‍म तिमीहरूसँग रहुँला? तिमीहरूलाई कति सहूँ? त्‍यसलाई मकहाँ ल्‍याओ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 येशूले तिनीहरूलाई भन्‍नुभयो, “कस्‍तो विश्‍वास नभएका मानिसहरू रहेछौ! तिमीहरूसँग म कति दिनसम्‍म बस्‍ने? मैले तिमीहरूलाई कतिञ्‍जेलसम्‍म सहिरहने? खै त्‍यसलाई मकहाँ ल्‍याओ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 येशूले जवाफ दिनुभयो, “ए अविश्‍वासी पुस्ता, म कहिलेसम्म तिमीहरूका साथमा रहुँला र तिमीहरूलाई सहूँ? त्यस केटोलाई मकहाँ ल्याओ।”

Viz kapitola kopírovat




मर्कूस 9:19

Následuj nás:

Reklamy


Reklamy