Online Bible

- Reklamy -




मर्कूस 9:17 - पवित्र बाइबल

17 भीडबाट एकजना मानिसले जवाफ दियो, “हे गुरूज्यू, मैले तपाईंकहाँ मेरो छोरो ल्याएको छु। मेरो छोरालाईं बोल्न धेरै नै वाधा दिइरहेको छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 भीड़बाट एक जनाले उहाँलाई जवाफ दियो, “गुरुज्‍यू, मेरो छोरालाई गूँगो पार्ने आत्‍मा लागेको छ, र तपाईंकहाँ ल्‍याएको छु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 मानिसको भीडबाट एक जना मानिसले येशूलाई बिन्‍ती गर्दै भने, “गुरु, मैले मेरो छोरा हजुरकहाँ ल्‍याएको छु। भूत लागेको हुनाले ऊ बोल्‍नै सक्‍दैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 तब भीडबाट एक जना मानिसले जवाफ दियो, “हे गुरु, मैले तपाईंकहाँ मेरो छोरा लिएर आएको छु, जसलाई दुष्‍ट आत्मा लागेको छ र बोल्न नसक्ने पारिदिएको छ।

Viz kapitola kopírovat




मर्कूस 9:17

Následuj nás:

Reklamy


Reklamy