Online Bible

- Reklamy -




मर्कूस 9:16 - पवित्र बाइबल

16 येशूले प्रश्न गर्नुभयो, “शास्त्रीहरूसँग तिमीहरू के को बारेमा बहस गरिरहेका थियौ?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “तिमीहरू यिनीहरूसँग केको बहस गर्दैछौ?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 अनि येशूले चेलाहरूलाई सोध्‍नुभयो, “के कुराको बारेमा बहस गर्दै छौ?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरू यिनीहरूसित कुन विषयमा बहस गर्दैछौ?”

Viz kapitola kopírovat




मर्कूस 9:16

Následuj nás:

Reklamy


Reklamy