मर्कूस 9:15 - पवित्र बाइबल15 जब मानिसहरूले येशूलाई देखे, तिनीहरू अत्यन्त छक्क परे। उहाँको स्वागत गर्न तिनीहरू दौडिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 जम्मै भीड़ले उहाँलाई देख्ने बित्तिकै साह्रै आश्चर्य माने, र उहाँकहाँ दौड़ेर गई उहाँलाई अभिवादन गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 येशूलाई देख्नेबित्तिकै मानिसहरू छक्कै परेर उहाँको स्वागत गर्न दौडिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 सबै मानिसहरूले जब येशूलाई देखे, तिनीहरू आश्चर्यचकित भए, र उहाँलाई अभिवादन गर्न दगुरे। Viz kapitola |