मर्कूस 9:14 - पवित्र बाइबल14 त्यसपछि येशू, पत्रुस, याकूब अनि यूहन्ना अरू चेलाहरूसित सामिल भए। उनीहरूले धेरै मानिसहरू आफ्ना वरिपरि देखे। चेलाहरूसँग शास्त्रीहरूको बहस चलिरहेको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 उहाँहरू अरू चेलाहरूकहाँ फर्किआउँदा तिनीहरूलाई एउटा ठूलो भीड़ले घेरिराखेको र तिनीहरूसँग शास्त्रीहरूले बहस गरिरहेका उहाँहरूले देख्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 उहाँहरू अरू चेलाहरू भएको ठाउँमा आइपुग्दा वरिपरि मानिसको घुइँचो लागेको थियो र धर्म-गुरुहरूले चेलाहरूसँग बहस गरिरहेका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 जब उहाँहरू अरू चेलाहरू भएको ठाउँमा आउनुभयो, तब उहाँहरूले तिनीहरूका चारैतिर एउटा ठूलो भीडसित व्यवस्थाका शिक्षकहरूले बहस गरिरहेका देख्नुभयो। Viz kapitola |