मर्कूस 9:12 - पवित्र बाइबल12 येशूले उत्तर दिनुभयो, “यो सत्य हो कि एलिया पहिले आउँनेछन्। एलिया आउँनेछन् अनि सबै कुरा जस्तो हुनुपर्छ त्यस्तै व्यवस्था गर्नेछन्। तर धर्मशास्त्रमा यो किन लेखिएको छ कि मानिसको पुत्रले धेरै कष्ट भोग्नु पर्नेछ, अनि मानिसहरूले उ प्रति किन खुबै नराम्रो व्यवहार गर्नेछन् Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 येशूले भन्नुभयो, “निश्चय नै, एलिया पहिले आउँछन्, र सबै कुराको पुनर्स्थापना गर्छन्। तर मानिसको पुत्रले धेरै कष्ट भोगेर अरूबाट तिरस्कृत हुनेछ भनी कसरी धर्मशास्त्रमा लेखिएको छ त? Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 येशूले भन्नुभयो, “साँच्चै हो, एलिया पहिले आएर सबै कुरा सच्याउनु नै पर्नेछ। त्यसो हुँदा मानव पुत्रले धेरै दु:ख सहनु र सबैबाट त्यागिनुपर्छ भन्ने कुराचाहिँ धर्मशास्त्रमा किन लेखिएको होला? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 येशूले जवाफ दिनुभयो, “अवश्य एलिया पहिला आउनेछन्; र सबै कुरा पुनर्स्थापना गर्नेछन्। त्यसो भए किन मानिसको पुत्रले धेरै कष्ट भोग्नुपर्छ र तिरस्कृत हुनुपर्छ भनी लेखिएको? Viz kapitola |