मर्कूस 9:10 - पवित्र बाइबल10 तब चेलाहरूले येशूको कुरा माने अनि तिनीहरूले देखेका कुराहरू नभन्ने भए। तर तिनीहरूले येशूले भन्नु भएको “मृत्युदेखि बौरीनु” भन्ने कुराको अर्थको विषयमा तिनीहरू स्वयं माझ बहस गर्दैथिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 तिनीहरूले त्यो कुरा आफ्नो मनमा राखे, तर मृतकबाट पुनरुत्थान हुनु भनेको के हो भनी आपसमा बातचीत गर्न लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तिनीहरूले उहाँले भनेको माने तर आपसमा चाहिँ यस्ता कुरा गर्न लागे, “मरेर बिउँतनु भनेको यो के हो?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तिनीहरूले “मरेकाबाट जीवित हुनु” भनेको के हो भन्ने विषयमा छलफल गर्दै, त्यो कुरा आफूभित्र राखे। Viz kapitola |