मर्कूस 8:9 - पवित्र बाइबल9 प्रायः त्यहाँ भएका चार हजार मानिसहरूले भोजन गरे। तिनीहरूले खाइसके पछि, यशूले तिनीहरूलाई घरमा जाऊ भन्नुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 त्यहाँ प्राय: चार हजार मानिसहरू थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 त्यहाँ खाने मानिसहरू चार हजार जति थिए। येशूले तिनीहरूलाई बिदा गर्नुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 त्यहाँ प्रायः चार हजार मानिसहरू उपस्थित थिए। त्यसपछि तिनीहरूलाई बिदा गरी पठाउनुभयो। Viz kapitola |