मर्कूस 8:8 - पवित्र बाइबल8 सबै मानिसहरूले खाए अनि तृप्त भए। तब उब्रिएका रोटीका टुकाहरू चेलाहरूले बटुलेर सात टोकरी भरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 अनि मानिसहरूले खाए, र तृप्त भए। अनि उब्रेका टुक्राहरू तिनीहरूले सात डालाभरि उठाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 सबैले अघाउञ्जेलसम्म खाए र उब्रिएका टुक्राहरू बटुल्दा त सात डाला जति भरिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 मानिसहरूले पेटभरि खाए। त्यसपछि चेलाहरूले उब्रेका टुक्राहरू सात डालाभरि बटुले। Viz kapitola |