Online Bible

- Reklamy -




मर्कूस 8:7 - पवित्र बाइबल

7 चेलाहरूसँग केही माछाहरू पनि थिए। येशूले तिनीहरूको लागि परमेश्वरलाई धन्यवाद चढाउनुभयो अनि चेलाहरूलाई ती मानिसहरूलाई बाँढ्नु भन्नु भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 तिनीहरूसित केही ससाना माछाहरू पनि थिए, र उहाँले आशीर्वाद दिएर ती पनि तिनीहरूका अगाडि राख्‍न लाउनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 तिनीहरूसँग अलिकता ससाना माछाहरू पनि थिए। येशूले माछाको लागि पनि धन्‍यवाद दिएर चेलाहरूलाई बाँड्‍न लगाउनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तिनीहरूसित केही साना माछाहरू पनि थिए; उहाँले माछाको लागि पनि धन्यवाद दिएर ती माछाहरू पनि चेलाहरूलाई बाँडिदिन अह्राउनुभयो।

Viz kapitola kopírovat




मर्कूस 8:7

Následuj nás:

Reklamy


Reklamy