मर्कूस 8:6 - पवित्र बाइबल6 येशूले तिनीहरू सबैलाई भूइँमा बस्ने निर्देशन दिनुभयो। उहाँले सातवटा रोटीहरू लिएर परमेश्वरलाई धन्यवाद चढाउनुभयो, अनि रोटीहरू टुक्रा पार्नु भयो अनि चेलाहरू लाई ती रोटीहरू मानिसहरूलाई बाँढ्न दिनुभयो चेलाहरूले त्यसै गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 उहाँले भीड़लाई भूइँमा बस्ने हुकुम दिनु भएर, सात वटा रोटी हातमा लिई धन्यवाद दिनुभएपछि रोटी भाँच्नुभयो, र मानिसहरूका अगि राख्न भनी चेलाहरूलाई दिनुभयो, र तिनीहरूले मानिसहरूका अगि राखिदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 तब येशूले मानिसहरूलाई चउरमा बस्न लगाउनुभयो। त्यसपछि उहाँले सात वटा रोटी लिएर परमेश्वरलाई धन्यवाद चढाउनुभयो अनि रोटी टुक्रा-टुक्रा पारेर चेलाहरूलाई दिंदै बाँड्न लगाउनुभयो र चेलाहरूले मानिसहरूलाई बाँडिदिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 उहाँले भीडलाई भुइँमा बस्न लाउनुभयो। जब उहाँले ती सात वटा रोटी लिएर परमेश्वरलाई धन्यवाद दिनुभयो, तब उहाँले ती भाँचेर मानिसहरूमा बाँडिदिनका लागि चेलाहरूलाई दिनुभयो, अनि तिनीहरूले त्यसै गरे। Viz kapitola |