Online Bible

- Reklamy -




मर्कूस 8:5 - पवित्र बाइबल

5 तब येशूले तिनीहरूलाई सोध्नु भयो, “तिमीहरूसँग कतिवटा रोटीहरू छन्?” चेलाहरूले जवाफ दिए, “हामीहरूसँग सातवटा रोटीहरू छन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “तिमीहरूसित कति वटा रोटी छन्‌?” तिनीहरूले भने, “सात वटा”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 येशूले सोध्‍नुभयो, “तिमीहरूसँग कति रोटी छन्?” “सात वटा छन्,” तिनीहरूले जवाफ दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 येशूले सोध्नुभयो, “तिमीहरूसित कति वटा रोटी छन्?” तिनीहरूले जवाफ दिए, “सात वटा छन्।”

Viz kapitola kopírovat




मर्कूस 8:5

Následuj nás:

Reklamy


Reklamy