Online Bible

- Reklamy -




मर्कूस 8:4 - पवित्र बाइबल

4 येशूका चेलाहरूले भने, “तर हामी कुनै पनि शहरभन्दा टाढा छौं। यति धेरै मानिसहरूको लागि त्यत्ति धेरै रोटीहरू कहाँ पाइएला?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 उहाँका चेलाहरूले उहाँलाई भने, “यस निर्जन स्‍थानमा यिनीहरूलाई कसरी रोटी खुवाउने?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 चेलाहरूले भने, “खै, यो उजाड-स्थानमा यतिका मानिसहरूलाई खाने रोटी कहाँबाट ल्‍याउने हो?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 उहाँका चेलाहरूले जवाफ दिए, “तर यस निर्जन ठाउँमा तिनीहरूलाई खुवाउन प्रशस्त रोटी कहाँ पाउन सकिएला र?”

Viz kapitola kopírovat




मर्कूस 8:4

Následuj nás:

Reklamy


Reklamy