मर्कूस 8:38 - पवित्र बाइबल38 अहिले जो बाँचिरहका छन् तिनीहरू अत्यन्त पापमय अनि नराम्रो समयमा बाँचिरहेका छन्। यदि कोही म र मेरो वचनदेखि शर्माउँछ भने म पनि ती मानिससँग शर्माऊछु। उँ त्यत्तिबेला लज्जित हुनेछ जब म पिताको पूर्ण महिमामा र पवित्र दूतगणसँग आउनेछु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण38 अनि यस व्यभिचारी र पापी पुस्तामा जो मदेखि र मेरो वचनदेखि शर्माउँछ, मानिसको पुत्र पनि आफ्ना पिताको महिमामा पवित्र दूतहरूसँग आउँदा त्यसदेखि शर्माउनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल38 यो पापी र व्यभिचारी पुस्तामा जसले म र मेरा शिक्षामा लाज मान्छ, म मानव पुत्रले पनि पिताको महिमा लिएर पवित्र स्वर्गदूतहरूसँग आउँदा त्यसलाई आफ्नो भन्न लाज मान्नेछु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण38 यस व्यभिचारी र पापी पुस्तामा यदि कोही म र मेरो वचनदेखि शर्माउँछ, मानिसको पुत्र पनि आफ्ना पिताको महिमामा पवित्र स्वर्गदूतहरूसँग आउँदा त्यसदेखि शर्माउनेछ।” Viz kapitola |