Online Bible

- Reklamy -




मर्कूस 8:36 - पवित्र बाइबल

36 किनभने मानिसले सारा संसार हात पारेर पनि आफ्नो आत्मा गुमायो भने त्यसलाई के फायदा भयो?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

36 किनभने मानिसले सारा जगत्‌ हात पारेर आफ्‍नो प्राण गुमायो भने त्‍यसलाई के फाइदा हुन्‍छ?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

36 मानिसले संसारलाई नै हात पारे पनि आफ्‍नो आत्‍माचाहिँ गुमायो भने उसलाई के फाइदा भयो र?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

36 कुनै मानिसले सारा संसार हात पारेर पनि आफ्नो प्राणचाहिँ गुमाउँछ भने उसलाई के फाइदा हुन्छ?

Viz kapitola kopírovat




मर्कूस 8:36

Následuj nás:

Reklamy


Reklamy