मर्कूस 8:32 - पवित्र बाइबल32 येशूले पछि घट्ने प्रत्येक घट्नाहरूको बारेमा तिनीहरूलाई भन्नुभयो। उहाँले कुनै कुरालाई गुप्त राख्नु भएन। पत्रुसले येशूलाई अलग्ग लगे अनि येशूले भनेका कुराहरूको आलोचना गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 यसरी उहाँले यो कुरा प्रष्टै भन्नुभयो। तर यो सुनेर पत्रुसले उहाँलाई एकातिर लगेर हकार्न लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 यसरी उहाँले चेलाहरूलाई यो कुरा स्पष्टसँग भन्नुभयो। अनि पत्रुसले उहाँलाई एकातिर लगेर “यसो नभन्नोस्,” भनी सम्झाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 उहाँले यस विषयमा स्पष्ट रूपले भन्नुभयो। अनि पत्रुसले उहाँलाई एकातिर लगेर हकार्न लागे। Viz kapitola |