Online Bible

- Reklamy -




मर्कूस 8:30 - पवित्र बाइबल

30 येशूले चेलाहरूलाई कडासित भन्नु भयो, “कसैलाई म को हुँ भनेर नभन्नु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

30 उहाँले तिनीहरूलाई उहाँको विषयमा कसैलाई केही नभन्‍नू भनी आज्ञा दिनुभयो!

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30 अनि येशूले तिनीहरूलाई “यो कुरा कसैलाई पनि नभन्‍नू,” भनेर कडा आज्ञा दिनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 येशूले तिनीहरूलाई आफ्नो विषयमा कसैलाई केही नभन्‍नू भनी कडा आज्ञा दिनुभयो।

Viz kapitola kopírovat




मर्कूस 8:30

Následuj nás:

Reklamy


Reklamy