मर्कूस 8:3 - पवित्र बाइबल3 म तिनीहरूलाई भोकै तिनीहरूको घर पठाउन सक्तिन किनभने, तिनीहरू बाटामा नै बेहोश हुनेछन्। कतिजना त यहाँदेखि धेरै टाढामा बस्ने हरूछन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 अनि यदि यिनीहरूलाई भोकै घर पठाएँ भने यिनीहरू बाटोमै मूर्च्छा पर्नेछन्। यिनीहरूमध्ये कोही-कोही टाढ़ाबाट आएका छन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 यिनीहरूलाई भोकै घर पठाउने हो भने बाटैमा मुर्च्छा पर्लान्। हेर, कोही त धेरै टाढादेखि पनि आएका छन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 यदि मैले तिनीहरूलाई भोकै घर पठाएँ भने तिनीहरू बाटैमा मूर्च्छा पर्नेछन्; किनकि तिनीहरूमध्ये कोही धेरै टाढाबाट आएका छन्।” Viz kapitola |