मर्कूस 8:29 - पवित्र बाइबल29 त्यसपछि येशूले तिनीहरूलाई सोधे, “तिमीहरू म को हुँ भनी भन्दछौ?” पत्रूसले जवाफ दिए, “तपाईं ख्रीष्ट हुनुहुन्छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 तब उहाँले तिनीहरूलाई सोध्नुभयो, “तर तिमीहरूचाहिँ के भन्छौ, म को हुँ?” पत्रुसले उत्तर दिएर उहाँलाई भने, “तपाईं ख्रीष्ट हुनुहुन्छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 येशूले सोध्नुभयो, “अनि तिमीहरूचाहिँ मलाई को हो भनी भन्छौ त?” पत्रुसले जवाफ दिए, “तपाईं मुक्ति दिनुहुने राजा ख्रीष्ट नै हुनुहुन्छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 उहाँले सोध्नुभयो, “तिमीहरूले नि? तिमीहरूचाहिँ मलाई म को हुँ भन्छौ?” पत्रुसले जवाफ दिए, “तपाईं ख्रीष्ट हुनुहुन्छ।” Viz kapitola |