Online Bible

- Reklamy -




मर्कूस 8:27 - पवित्र बाइबल

27 येशू र चेलाहरू सिजरिया फिलिप्पीका गाउँहरूमा जानूभयो। बाटोमा जाँदै गर्दा, येशूले आफ्ना चेलाहरूलाई सोध्नुभयो, “मानिसहरूले म को हुँ भनी भन्दछन्?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 येशू र उहाँका चेलाहरू कैसरिया फिलिप्‍पीका गाउँहरूमा जानुभयो। बाटोमा जाँदैगर्दा उहाँले आफ्‍ना चेलाहरूलाई यसो भनेर सोध्‍नुभयो, “मानिसहरूले के भन्‍छन्, म को हुँ?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 त्‍यसपछि येशू चेलाहरूसँग कैसरिया फिलिप्‍पी सहरका वरिपरि भएका गाउँहरूतिर जानुभयो। बाटोमा उहाँले चेलाहरूलाई सोध्‍नुभयो, “मानिसहरूले मलाई को हो भन्‍छन्?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 येशू र उहाँका चेलाहरू कैसरिया फिलिप्पीका गाउँहरूतिर जानुभयो। बाटोमा उहाँले आफ्ना चेलाहरूलाई सोध्नुभयो, “मानिसहरूले म को हुँ भनी भन्छन्?”

Viz kapitola kopírovat




मर्कूस 8:27

Následuj nás:

Reklamy


Reklamy