Online Bible

- Reklamy -




मर्कूस 8:26 - पवित्र बाइबल

26 येशूले त्यसलाई घर जाऊ भनेर पठाउनु भयो अनि भन्नुभयो “शहरमा नजाऊ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 तब उहाँले त्‍यसलाई गाउँतिर नपस्‍ने हुकुम गरी त्‍यसको घरमा पठाउनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 त्‍यसपछि येशूले उसलाई घर पठाउँदै भन्‍नुभयो, “यस गाउँमा फेरि नपसी सरासर घर जाऊ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 येशूले त्यसलाई यसो भनेर घर पठाउनुभयो, “गाउँमाचाहिँ जाँदै नजाऊ।”

Viz kapitola kopírovat




मर्कूस 8:26

Následuj nás:

Reklamy


Reklamy