मर्कूस 8:25 - पवित्र बाइबल25 फेरि येशूले आफ्नोहात त्यसको आँखा माथि राख्नुभयो, तब त्यो मान्छेले आफ्ना आँखा पूरा खोल्यो। उसले आफ्नो दृष्टि फेरि प्राप्त गर्यो, अनि उसले सबै कुरा स्पष्ट देख्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 तब उहाँले फेरि त्यसका आँखामा हात राख्नुभयो, र त्यसले एक टक लाएर हेर्यो। त्यसले आफ्नो दृष्टि प्राप्त गर्यो र सबै थोक छर्लङ्ग देख्न लाग्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 येशूले फेरि उसको आँखा आफ्नो हातले छुनुभयो। अनि त्यस मानिसले नियालेर हेर्दा सबै कुरा छर्लङ्गै देख्न सक्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 येशूले आफ्ना हात फेरि एक पल्ट त्यस मानिसको आँखामा राख्नुभयो। तब त्यसका आँखाहरू खोलिए, त्यसको दृष्टि फर्केर आयो; अनि त्यसले सबै थोक स्पष्टसँग देख्यो। Viz kapitola |