मर्कूस 8:24 - पवित्र बाइबल24 उसले माथि हेरे अनि भने, “म मानिसहरूलाई रूखहरूजस्तै, हिंडिरहेको देख्छु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 अनि माथितिर हेरेर त्यसले भन्यो, “म मानिसहरूलाई रूखहरूजस्तै हिँड़िरहेका देख्छु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 उसले फेरि हेर्दै भन्यो, “मानिसहरूलाई देख्न त देख्दै छु, तर तिनीहरू रूख हिंडेजस्ता पो देखिन्छन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 त्यसले मास्तिर हेरेर भन्यो, “म मानिसहरूलाई रूखहरूजस्तै हिँडिरहेको देख्छु।” Viz kapitola |