Online Bible

- Reklamy -




मर्कूस 8:23 - पवित्र बाइबल

23 अनि येशूले अन्धो मानिसको हात समातेर उसलाई गाउँ बाहिर लैजानु भयो। त्यस मानिसका आँखाहरूमा थुक्नु भयो अनि आफ्ना हातहरू त्यसमाथि राख्नु भयो, अनि अंन्धालाई सोध्नुभयो, “तिमीले देख्न सक्छौ अहिले?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 उहाँले त्‍यस अन्‍धो मानिसको हात समातेर त्‍यसलाई गाउँबाट बाहिर ल्‍याउनुभयो, र त्‍यसका आँखामा थुकेर त्‍यसमाथि आफ्‍ना हात राखी त्‍यसलाई सोध्‍नुभयो, “के तिमी केही देख्‍छौ?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 येशूले त्‍यस अन्‍धो मानिसलाई डोर्‍याउँदै गाउँदेखि बाहिर ल्‍याउनुभयो। अनि उसको आँखामा थुकी आफ्‍नो हात उसमाथि राखेर सोध्‍नुभयो, “केही देख्‍न सक्‍छौ?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 येशूले त्यस दृष्‍टिविहीन मानिसलाई आफ्नो हातमा समातेर गाउँदेखि बाहिर लानुभयो। जब उहाँले त्यसको आँखामा थुकेर आफ्ना हात त्यसमाथि राख्नुभयो, र सोध्नुभयो, “के तिमीले केही देख्यौ?”

Viz kapitola kopírovat




मर्कूस 8:23

Následuj nás:

Reklamy


Reklamy