Online Bible

- Reklamy -




मर्कूस 8:22 - पवित्र बाइबल

22 येशू र उहाँको चेलाहरू बेत्सैदामा आउनु भयो। कोही मानिसहरूले एउटा अन्धा मानिसलाई येशूकहाँ ल्याए, र त्यसलाई छोइदिनुहोस् भनेर बिन्ति गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 त्‍यसपछि उहाँ बेथसेदा आउनुभयो, र मानिसहरूले एउटा अन्‍धो मानिसलाई उहाँकहाँ ल्‍याए, र त्‍यसलाई छोइदिनुहोस्‌ भनी उहाँसँग बिन्‍ती गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 येशू चेलाहरूसँगै बेथसेदामा आइपुग्‍नुभयो। त्‍यहाँ मानिसहरूले एउटा अन्‍धोलाई उहाँकहाँ ल्‍याएर “यसलाई छोइदिनुहोस्,” भनी बिन्‍ती गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 उहाँहरू बेथसेदामा आउनुभयो; अनि केही मानिसहरूले एक जना दृष्‍टिविहीनलाई येशूकहाँ ल्याएर त्यसलाई छोइदिन बिन्ती गरे।

Viz kapitola kopírovat




मर्कूस 8:22

Následuj nás:

Reklamy


Reklamy