Online Bible

- Reklamy -




मर्कूस 8:17 - पवित्र बाइबल

17 चेलाहरूले रोटीकै बारेमा कुरा गरिरहको हो भन्ने यशूले थाहा पाऊनु भयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “रोटी छैन भन्ने बारेमा तिमीहरू किन बात गरिरहेछौ? अझसम्म तिमीहरूले नदेखेको अनि नबुझेको? तिमीहरू बुझ्न सक्तैनौ?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 येशूले यो थाहा पाएर तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूसित रोटी छैन भनी किन तिमीहरू बहस गर्दछौ? के तिमीहरू अझै पनि देख्‍दैनौ वा बुझ्‍दैनौ? के तिमीहरूको मन कठोर भएको छ?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 तिनीहरूले यसरी कुरा गरेका थाहा पाएर येशूले तिनीहरूलाई सोध्‍नुभयो, “रोटी नभएकोले भनेको हो भनेर किन भन्‍छौ? के तिमीहरूलाई थाहा छैन? के बुझेका छैनौ? के तिमीहरूको मन अझै कठोर नै छ?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 तिनीहरूको बहस थाहा पाएर येशूले तिनीहरूलाई सोध्नुभयो: “तिमीहरू किन रोटी छैन भनेर कुरा गर्छौ? तिमीहरू अझै देख्दैनौ वा बुझ्दैनौ? के तिमीहरूको हृदय कठोर भएको छ?

Viz kapitola kopírovat




मर्कूस 8:17

Následuj nás:

Reklamy


Reklamy