Online Bible

- Reklamy -




मर्कूस 8:15 - पवित्र बाइबल

15 येशूले तिनीहरूलाई सर्तक गराउनु भयो, “होशियार बस फरिसीहरूको खमीर र हेरोदको खमीरबाट आफूलाई रक्षा गर।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 येशूले चेलाहरूलाई यसो भनेर चेताउनी दिनुभयो, “तिमीहरू फरिसीहरूको खमिर र हेरोदको खमिरदेखि सतर्क रहो।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 अनि येशूले तिनीहरूलाई चेतावनी दिंदै भन्‍नुभयो, “होशियार रहो! फरिसी र हेरोदको खमिरदेखि जोगिएर बस।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 “सावधान होओ!” येशूले तिनीहरूलाई चेतावनी दिनुभयो, “फरिसीहरू र हेरोदको खमिरदेखि होसियार रहो।”

Viz kapitola kopírovat




मर्कूस 8:15

Následuj nás:

Reklamy


Reklamy