Online Bible

- Reklamy -




मर्कूस 8:12 - पवित्र बाइबल

12 येशूले लामो सास लिनु भयो अनि भन्नुभयो, “तिमीहरूले किन प्रमाणको रूपमा चमत्कार हेर्न चाहेको? म तिमीहरूलाई साँच्चो भन्दछु। कुनै यस्तो चमत्कार प्रमाणको रूपमा तिमीहरूलाई देखाइने छैन।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 आफ्‍नो आत्‍मामा लामो सास लिएर उहाँले भन्‍नुभयो, “यस पुस्‍ताले किन चिन्‍ह खोज्‍छ? साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, यस पुस्‍तालाई कुनै चिन्‍ह दिइनेछैन।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 यो सुनेर येशूले लामो सुस्‍केरा हालेर भन्‍नुभयो, “आज-भोलिका यी मानिसहरूले किन चिन्‍ह हेर्न खोज्‍छन्? साँच्‍चै म तिमीहरूलाई भन्‍छु, यस्‍ता मानिसहरूले कुनै पनि चिन्‍ह देख्‍न पाउनेछैनन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 उहाँले लामो सास लिएर भन्‍नुभयो, “किन यस पुस्ताले चमत्कारी चिन्ह माग्छ? म तिमीहरूलाई साँच्‍चै भन्दछु, यस पुस्तालाई कुनै चिन्ह दिइनेछैन।”

Viz kapitola kopírovat




मर्कूस 8:12

Následuj nás:

Reklamy


Reklamy