Online Bible

- Reklamy -




मर्कूस 8:11 - पवित्र बाइबल

11 फरिसीहरू येशूकहाँ आए अनि उहाँलाई केही प्रश्नहरू सोधे। तिनीरूहरूले येशूको जाँच लिन चाहन्थे। तिनीहरूले येशू परमेश्वबाट आउनु भएको हो भनी प्रमाणको निम्ति उहाँ लाई चमत्कार गर्नुभने।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 फरिसीहरू उहाँकहाँ आएर उहाँसँग बहस गर्न लागे, र उहाँलाई परीक्षा गर्नलाई स्‍वर्गबाट एउटा चिन्‍ह मागे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 फरिसीहरूले येशूकहाँ आएर बहस गर्न थाले। तिनीहरूले येशूको जाँच लिन खोज्‍दै भने, “हामीलाई स्‍वर्गबाट आउने एउटा चिन्‍ह देखाउनुहोस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 फरिसीहरू आएर येशूसँग बहस गर्न लागे। उहाँलाई जाँच गर्नको लागि तिनीहरूले उहाँसित स्वर्गबाट एउटा चिन्ह मागे।

Viz kapitola kopírovat




मर्कूस 8:11

Následuj nás:

Reklamy


Reklamy