Online Bible

- Reklamy -




मर्कूस 8:1 - पवित्र बाइबल

1 अर्को एक समय येशूको साथमा धेरै मानिसहरू थिए। मानिसहरूसँग खानेकुरा केही थिएन। अनि उहाँले आफ्ना चेलाहरूलाई बोलाउनु भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 ती दिनमा फेरि एउटा ठूलो भीड जम्‍मा भयो, तर तिनीहरूसित खानेकुरो केही थिएन। तब येशूले चेलाहरूलाई आफूकहाँ बोलाएर भन्‍नुभयो,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 केही दिनपछि फेरि पनि मानिसको ठूलो घुइँचो जम्‍मा भएको थियो। तिनीहरूले ल्‍याएका खानेकुरा सकिसकेका हुनाले येशूले चेलाहरूलाई आफूकहाँ बोलाएर भन्‍नुभयो,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 ती दिनहरूमा फेरि अर्को एउटा ठूलो भीड जम्मा भयो। तिनीहरूसित खानेकुरा केही नभएकोले, येशूले आफ्ना चेलाहरूलाई आफूकहाँ बोलाएर भन्‍नुभयो,

Viz kapitola kopírovat




मर्कूस 8:1

Následuj nás:

Reklamy


Reklamy