मर्कूस 7:8 - पवित्र बाइबल8 तिमीहरूले परमेश्वरको आज्ञालाई त्यागेकाछौ, अनि तिमीहरू मानिसहरूको परम्परा मान्दछौ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तिमीहरू परमेश्वरको आज्ञालाई त्यागेर मानिसहरूका परम्परा मान्छौ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 साँच्चै तिमीहरूले परमेश्वरका धार्मिक आज्ञालाई पन्छ्याएर मानिसहरूको रीतिथिति पो मान्छौ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तिमीहरू परमेश्वरका आज्ञाहरू त्यागेर मानिसहरूको परम्परामा लागिरहन्छौ।” Viz kapitola |