Online Bible

- Reklamy -




मर्कूस 7:7 - पवित्र बाइबल

7 तिनीहरूको मप्रतिको उपासना अर्थहिन छ, किनभने तिनीहरूले सिकाएका कुराहरू, केवल मानिसहरूले बनाएका नियममात्र हुन्।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 तिनीहरू व्‍यर्थमा मेरो उपासना गर्दछन्, तर तिनीहरूका शिक्षा मानिसहरूले सिकाएका विधि मात्र हुन्‌।’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 तिनीहरूले मलाई पुजेको त व्‍यर्थै छ किनभने तिनीहरूले खालि मानिसले बनाएका नियमहरू मात्र सिकाउँछन्,’

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तिनीहरूले व्यर्थमा मेरो आराधना गर्छन्, तिनीहरूको शिक्षा मानवीय नियम मात्र हुन्।’

Viz kapitola kopírovat




मर्कूस 7:7

Následuj nás:

Reklamy


Reklamy