Online Bible

- Reklamy -




मर्कूस 7:5 - पवित्र बाइबल

5 यसकारण फरिसीहरू र शास्त्रीहरूले येशूलाई सोधे, “तापईंको चेलाहरूले त हामीले जस्तो आफ्ना पुर्खाहरूको रीतिहरू पालन गर्दैनन् तिनीहरूले किन फोहोर हातले खान्छन्?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 तब फरिसीहरू र शास्‍त्रीहरूले उहाँलाई सोधे, “तपाईंका चेलाहरू पितापुर्खाले राखिदिएका परम्‍परामा किन चल्‍दैनन्, तर अशुद्ध हातले खान्‍छन्‌?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 त्‍यसैकारण फरिसी र धर्म-गुरुहरूले येशूलाई सोधे, “किन तपाईंका चेलाहरू पुर्खाको चलनलाई नमानेर हातै नचोख्‍याई खान्‍छन्?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 यसकारण फरिसीहरू र व्यवस्थाका शिक्षकहरूले येशूलाई सोधे, “तपाईंका चेलाहरू किन पुर्खाहरूको परम्पराअनुसार चल्दैनन्, तर अशुद्ध हातले भोजन खान्छन्?”

Viz kapitola kopírovat




मर्कूस 7:5

Následuj nás:

Reklamy


Reklamy