मर्कूस 7:4 - पवित्र बाइबल4 यहूदीहरूले बजारमा केहि चिजहरू किने भने त्यसलाई पनि बिशेष रुपले नधोई खाँदैनन्। तिनीहरूले आफ्ना पुर्खाहरूले बजारमा केही चीजहरू किने भने त्यसलाई पनि विशेषरूपले नधोई खाँदैनन्। तिनीहरूले आफ्ना पुर्खाहरूबाट प्राप्त गरेका अरू धेरै रीति-तिथिहरू पनि त्यसरी नै पालन गर्छन् जस्तै कचौराहरू, गाग्रो वा लोहोटाहरू र तामाका भाँडा-कुँडाहरू माझ्छन् इत्यादि। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 बजारबाट आएपछि स्नान गरेर शुद्ध नभई तिनीहरू खाँदैनन्। यति मात्र होइन, तिनीहरूले यस्ता धेरै अरू परम्परा मान्दछन्, अर्थात् कचौराहरू, भाँड़ाहरू र काँसोका भाँड़ाहरू धुने परम्परा। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 बजारबाट आएपछि पनि तिनीहरूले आफूलाई नचोख्याई केही खाँदैनन् अनि अरू धेरै रीतिथितिहरू पनि मान्छन्, जस्तै: थाल, बटुका, भाँडा-कुँडा पनि नचोख्याई चलाउँदैनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 जब तिनीहरू बजारबाट आउँछन्, तिनीहरू स्नान नगरी खाँदैनन्। अनि तिनीहरू कचौरा, जग, कित्लीहरू पखाल्नेजस्ता अरू धेरै किसिमका परम्परा मान्दछन्।) Viz kapitola |