मर्कूस 7:35 - पवित्र बाइबल35 जब येशूले त्यसो गर्नुभयो, त्यस मानिसको कान खोलिए अनि जिब्रो को वन्धन फुक्यो। अनि ऊ स्पष्ट बोल्ने भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण35 त्यति नै बेला त्यसका कान खोलिए, र त्यसको जिब्रोको बन्धन फुक्यो, र त्यो स्पष्ट बोल्न लाग्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल35 यसो भन्नेबित्तिकै त्यस मानिसका कान खुले, जिब्रो चल्यो र ऊ मजाले बोल्न थाल्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण35 तुरुन्तै त्यस मानिसका कानहरू खोलिए; त्यसको जिब्रो चल्यो र त्यो स्पष्ट गरी बोल्न थाल्यो। Viz kapitola |