Online Bible

- Reklamy -




मर्कूस 7:33 - पवित्र बाइबल

33 येशूले त्यस मानिसलाई भीडबाट उहाँसँगै अलग लानुभयो। उहाँले आफ्नो हातका औंलाहरू त्यो मानिसको कानहरूमा राख्नुभयो। त्यसपछि थुक्नुभयो अनि त्यो मानिसको जिब्रो छुनुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

33 त्‍यसलाई भीड़बाट अलग्‍गै एकान्‍तमा लगेर येशूले आफ्‍ना औँला त्‍यसका कानमा लगाउनुभयो। त्‍यसपछि थुकेर त्‍यसको जिब्रो छुनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

33 येशूले उसलाई मानिसको घुइँचोबाट अलिक पर लैजानुभयो। अनि उसको कानमा औंला हाल्‍नुभयो र थुकेर उसको जिब्रो छुनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 येशूले त्यस मानिसलाई भीडबाट अलग्गै एकातिर लग्नुभयो र आफ्ना औँलाहरू त्यस मानिसका कानहरूमा हाल्नुभयो। तब उहाँले थुकेर त्यस मानिसको जिब्रो छुनुभयो।

Viz kapitola kopírovat




मर्कूस 7:33

Následuj nás:

Reklamy


Reklamy