मर्कूस 7:32 - पवित्र बाइबल32 जब उहाँ त्यस ठाउँमा पुग्नुभयो, केही मानिसहरूले उहाँ कहाँ एकजना मानिसलाई लिएर आए। त्यो मानिस बैहो र लाटो थियो। ती मानिसहरूले उहाँलाई त्यो मानिसमा उहाँको हात राखेर निको परिदिनुहोस् भनी बिन्ती गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 त्यहाँ मानिसहरूले एक जना बहिरो र गूँगो मानिसलाई उहाँकहाँ ल्याए, र त्यसमाथि हात राखिदिनोस् भनी उहाँलाई बिन्ती गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 त्यहाँ मानिसहरूले एक जना कान नसुन्ने र राम्ररी बोल्न नसक्ने मानिसलाई येशूकहाँ ल्याए। अनि ‘त्यसलाई छोइदिनुहोस्’ भनेर उहाँलाई बिन्ती गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 त्यहाँ केही मानिसहरूले एक जना बहिरो र लाटो मानिसलाई उहाँकहाँ ल्याए। अनि त्यसमाथि हात राखिदेऊन् भनी येशूलाई बिन्ती गरे। Viz kapitola |