Online Bible

- Reklamy -




मर्कूस 7:31 - पवित्र बाइबल

31 त्यपछि येशूले टायरको इलाका छोड्नुभयो अनि साइडन भएर डिकापोलिस इलाका हूँदै गालील तालतिर जानुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

31 टुरोसको इलाकाबाट निस्‍केर उहाँ सीदोन भएर डेकापोलिसका सिमानाका बीचबाट हुँदै गालील-समुद्रमा जानुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

31 येशू टुरोसबाट हिंडेर सीदोन सहर हुँदै दश सहरको बाटो भएर गालीलको तालमा आउनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 तब येशू टायर वरपरको ठाउँ छोडेर सीदोन हुँदै गालीलको समुद्र र डेकापोलिसको क्षेत्रतिर जानुभयो।

Viz kapitola kopírovat




मर्कूस 7:31

Následuj nás:

Reklamy


Reklamy