मर्कूस 7:30 - पवित्र बाइबल30 त्यो आइमाई घर गई, अनि छोरीलाई ओछ्यानमा पल्टिरहेकी देखी, भूतात्मा गई सकेको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 त्यो घरमा गई र छोरीलाई खाटमा सुतिरहेकी भेट्टाई र त्यसबाट भूतचाहिँ निस्किसकेको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 तिनी फर्केर घर पुग्दा त छोरी निको भएर सुतिरहेकी थिइन्। साँच्चै छोरीबाट भूत निस्केर गइसकेको रहेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 तिनी घर फर्केर गइन्, र आफ्नी छोरीलाई ओछ्यानमा ढल्किएकी र भूत निस्किसकेको भेट्टाइन्। Viz kapitola |