मर्कूस 7:3 - पवित्र बाइबल3 फरिसीहरू र सबै यहूदीहरूले परम्परा अनुसार राम्ररी हात नधोई खाँदैनन्। तिनीहरू आफ्ना पुर्खाले दिएको शिक्षा अनुसार यसो गर्ने गर्दछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 फरिसीहरू र सबै यहूदीहरू तिनीहरूका पुर्खाहरूले दिएका परम्पराअनुसार हात नधोई भोजन खाँदैनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 किनभने फरिसीहरू र सबै इस्राएलीहरू आफ्ना पुर्खादेखि चलिआएका शिक्षा मानेर हात नचोख्याई खाँदैनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 (फरिसीहरू र सारा यहूदीहरू पुर्खाहरूका परम्पराको विधिअनुसार हात नधोई भोजन गर्दैनन्। Viz kapitola |