Online Bible

- Reklamy -




मर्कूस 7:29 - पवित्र बाइबल

29 तब येशूले त्यस आइमाईलाई भन्नुभयो, “यो खूबै राम्रो जवाफ हो। यसर्थ तिमी जानसक्छौ। तिम्रो छोरीलाई भूतात्माले छोडिसकेको छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

29 उहाँले त्‍यसलाई भन्‍नुभयो, “तिमीले यसो भनेको कारण नै तिमी घर जाऊ। तिम्री छोरीबाट भूत निस्‍केर गएको छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 यो सुनेर येशूले तिनलाई भन्‍नुभयो, “तिमीले यस्‍तो कुरा भनेको कारण ढुक्‍क भएर घर जाऊ, तिम्री छोरीबाट भूत निस्‍केर गइसकेको छ!”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 तब उहाँले तिनलाई भन्‍नुभयो, “तिमीले यस्तो जवाफ दिएको हुनाले तिमी घरमा जाऊ; तिम्री छोरीलाई भूतले छोडिसकेको छ।”

Viz kapitola kopírovat




मर्कूस 7:29

Následuj nás:

Reklamy


Reklamy