मर्कूस 7:28 - पवित्र बाइबल28 आइमाईले भनी, “प्रभु, त्यो साँच्चो हो। तर टेबल मुनिका कुकुरहरूले पनि केटा-केटीले छोडेका खानेकुराहरू खान्छन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 तर त्यसले उहाँलाई भनी, “हो प्रभु, तर कुकुरहरूले पनि त छोराछोरीहरूले टेबिलमुनि खसालेका टुक्राहरू खान्छन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 अनि तिनले भनिन्, “हो हजुर, त्यो त ठीकै हो! तर कुकुरहरूले पनि त टेबिलमुनि बालकहरूले झारेका टुक्राहरू खान पाउँछन् नि!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 तिनले जवाफ दिइन्, “हो प्रभु, तर कुकुरहरूले पनि त टेबुलमुनि बालबच्चाले खसालेका टुक्राहरू खान्छन्।” Viz kapitola |