मर्कूस 7:25 - पवित्र बाइबल25 एउटी आइमाईले येशू त्यहीं हुनुहुन्छ भन्ने थाहा पाई। त्यसको छोरीलाई दुष्टात्मा लागेको थियो। यसकारण त्यो आइमाई येशूकहाँ आएकी थिई अनि उहाँका चरणमा परी। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 त्यसै बेला एउटी स्त्रीले उहाँको विषयमा सुनी र आएर उहाँको पाउमा परी— त्यस स्त्रीको छोरीलाई अशुद्ध आत्मा लागेको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 एक जना भूत लागेकी केटीकी आमाले येशूको बारेमा सुन्नेबित्तिकै उहाँकहाँ आइन् र उहाँको पाउमा परिन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 वास्तवमा अशुद्ध आत्माले सताएकी एउटी केटीकी आमा येशूको विषयमा सुन्नसाथ आइन्, र उहाँको पाउमा परिन्। Viz kapitola |