मर्कूस 7:23 - पवित्र बाइबल23 यी सबै दुष्ट कुराहरू मानिसका भित्रबाटै निस्कन्छन् अनि मानिसलाई अशुद्ध तुल्याउँछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 यी सबै दुष्ट कुराहरू भित्रबाट निस्कन्छन्, र मानिसलाई अशुद्ध पार्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 यी सबै खराब कुराहरू मानिसको मनबाट नै निस्कन्छन् र यही कुराहरूले नै उसलाई अशुद्ध पार्छन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 यी सबै दुष्ट कुराहरू भित्रबाट नै निस्कन्छन्, र मानिसलाई अशुद्ध बनाउँछन्।” Viz kapitola |